मुख्यमन्त्रीले भने-‘कर्मचारीको ट्रेडयुनियन खारेज गर्ने बेला भयो’
सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ। युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको उनले बताए ।
-
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको बताए । पोखरामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले विगतमा राजतन्त्र र पुरानो व्यवास्था ढाल्नलाई राजनीतिक दलहरुले युनियन प्रयोग गरे पनि अव भने, ‘कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको बताए । सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ। युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको उनले बताए ।
कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको बताउँदै उनले अब झन्झटिला व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६
देशको शासन व्यवस्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाँचामा चलिरहेको उनको आरोप छ। यसलाई सरकारले नतिजा दिन नसक्नुको कारकको रुपमा लिएको पनि उनले बताए।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३