

-
काठमाडौं । कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोली चलाएको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई पक्राउ गरेको हो।गोली तारको जाली छेडेर भित्र पसेको भएपनि कुनै मानवीय क्षति भएको थिएन।
तर खनालले नै गोली चलाएको भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
व्यक्तिगत रिसिइबीका कारण खनालले गोली चलाएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसनधान अघि बढाएको छ।
पक्राउ परेका खनालको घरबाट प्रहरीले दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ। उक्त हतियार लाइसेन्सप्राप्त भएको बताइएको छ। बरामद गरिएका हतियारबाट नै गोली चले नचलेको यकिन गर्न फरेन्सिक जाँचका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



