समाचार

नेपालमा बिषादी,कम प्रयोग बढी आयात

काठमाडौं । नेपाल दक्षिण एशियामा कम विषादी प्रयोग गर्ने राष्ट्रका रुपमा परिचित छ । यहाँ प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भइरहेको छ । तर, नेपालमा औपचारिक माध्यबाट मात्रै वाषिर्क साढे चार सय...

मालपोत अभिलेखमा सार्वजनिक तर जग्गा ब्यक्तिको नाममा

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा सरकारी वा सार्वजनिक भनेर उल्लेख भएको जग्गानै बैंक, फाइनान्स तथा व्यक्तिको नाममा भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेको थियो ।...

नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको काम सुरु

काठमाडौं । नेपाली सेनाले विश्वविद्यालय स्थापना कार्यलाई अगाडि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सो अनुसार राष्ट्रिय...

राखेपमा नयाँ सदस्य सचिव सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव रमेश सिलवाल नियुक्त भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद तोकिएकै समयमा सम्पन्न गर्ने उनको चुनौती छ । सोही चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको...

नेपाल प्रहरीमा पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव गर्दै पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ हुन थालेको छ । सांसदहरुले समितिको बैठकमा यस्तो धारणा राखेका छन् । यसलाई...

सांसदहरु भन्छन्- कर्मचारीको संख्या धेरै भयो

काठमाडौं । नेपालमा कर्मचारीको संख्या धेरै भएको सांसदहरुले बताएका छन् । त्यसकारण पनि अहिलेको संख्या घटाउनु पर्ने उनीहरुको भनाई छ । कर्मचारीको संख्या कटौती गर्न र सुविधा बढाउने प्रस्ताव पनि सांसदहरुले गरेका छन् ।...