

-
काठमाडौं । जारी आर्थिक वर्ष २०७६-७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विभागी मन्त्रीहरु तथा सबै मन्त्रालयका सचिवहरु उपस्थित भएका थिए ।
सरकारको कामको गतिलाई लिएर तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिव र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन्।
आर्थिक वर्ष २०७६-७७ का लागि सबै मन्त्रालयबाट मन्त्रालयगत योजना मागेपछि प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।
प्रधानमन्त्रीले सबै मन्त्रालयबाट यो आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना माग्नु भएको छ। तिनको अध्ययनपछि कार्यान्वयनका लागि मन्त्री र सचिवहरुसँग करार सम्झौता गर्ने योजना छ ।
पहिले मन्त्री र सचिव बसेर यो प्रक्रिया पुरा गर्ने चलन थियो। तर यो पटक सचिव र मन्त्री दुवैलाई सँगै राखेर प्रधानमन्त्री कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउन लाग्नुभएको हो।
आजको छलफलमा मन्त्रालयगत छलफल गरेपछि प्रधानन्त्रीले मन्त्री र सचिवहरबाट योजना कार्यान्वयनको प्रतिवद्धता माग्ने छन्। साथै त्यो प्रतिवद्धता पत्रमा हस्ताक्षर गराइने भएको छ।
News Desk 0 response बुधबार, साउन १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



