

समाचार
लोकसेवा बिरोधीहरुले मन्त्री पण्डितलाई दुर्व्यवहार गरे
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लोकसेवा बिरोधी समुहको दुब्र्यवहारमा परेका छन् । लोकसेवा आयोगले गरेको बिज्ञापन रद्ध गर्नुपर्ने माग सहित उनीहरुले मन्त्री पण्डिललाई तथानाम गाली गरेको प्रत्यक्षदर्शीले बताए । आदिवासी जनजाति युवा...
शुक्रबार, असार २७, २०७६माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट
काठमाडौँ । श्रीलंकाभ्रमणमा रहनुभएका नेकपाका बरिष्ठ नेतातथापूर्वप्रधानमन्त्रीमाधवकुमार नेपालले त्यहाँकाशीर्ष नेताहरुसँग भेटघाटगर्नुभएको छ । उहाँश्रीलंकाकम्युनिस्टपार्टीद्वारा आयोजितविशेष कार्यक्रममाप्रमुखअतिथिका रुपमाभागलिनकोलम्बो पुग्नुभएको थियो । विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाकाप्रधानमन्त्री रनिलविक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपतिमहिन्द्रा राजापाक्ष, श्रीलंकाकम्युनिस्टपार्टीकाअध्यक्षराजाकोलुरलगायतसँग भेटघाटभएको...
शुक्रबार, असार २७, २०७६अरुलाई सतर्क गराउने सतर्कता केन्द्र आफै बिरामी
काठमाडौं । कर्मचारीले नामै सुन्दा झसंग होइने निकाय हो– राष्ट्रिय सतर्कता केन्द्र । गृहअन्तर्गत थियो । प्रहरी र अनुसन्धान विभागका कर्मचारीलाई समायोजन गरेर विभिन्न कार्यालयका भद्रगोलमाथि निगरानी गर्ने निकाय हो यो । योसँग एउटा...
बुधबार, असार २५, २०७६सरकारका हिसाव जाँच्नेको बिदेशमा पनि आतंक
काठमाडौं । सरकारका हिसाब जाँचकीहरु घुम्ने, खाने र रमाउने रहरले विदेशतिर पनि आतंकै मच्चिएको छ । विदेशस्थित केही कूटनीतिक नियोगमा बेरुजु र आर्थिक अनियमितता भए होलान्, तर अहिले त्यही नाममा सबैजसो मिशनका कर्मचारी कस्तो...
बुधबार, असार २५, २०७६सेनामा फुली मिल्यो, अमेरिकामै फुत्त
संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन प्रधानसेनापति पूर्णचन्द्र थापा न्युयोर्कतिर लागेका छन् । राष्ट्रसंघको कार्यक्रम समाप्तिलगत्तै साँझ वासिङ्गटन डिसी ओर्लिने कार्यक्रम छ । शुक्रबार दिउँसो अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मा आयोजित एक कार्यक्रममा सरिक भई...
बुधबार, असार २५, २०७६बिदेश भ्रमणमा न कर्मचारी रोकिए नत मन्त्री र राजनीतिज्ञ
काठामाडौं । बर्तमान सरकारले कुनै पनि सरकारी ब्यक्तिको विदेश भ्रमण व्यवस्थित गर्ने र जथाभावी भ्रमण रोक्ने अवधारणा सार्वजनिक गरेको थियो । तर, पछिल्लो समयमा बिदेश भ्रमणको झन् लर्को बढेको छ । मन्त्रीहरूको भ्रमण पनि...
मङ्लबार, असार २४, २०७६-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



