-
काठमाडौं ।
न्यायालयमा हुने बिकृतिकाबिरुद्ध जनमानस उत्रिन थालेका छन् । प्रलोभनमा परेर न्याय सम्पादन गर्न थालेपछि न्यायाधीशमाथि उजुरी पर्न थालेको हो ।
काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश बद्रीप्रसाद ओलीले
जिल्ला अदालत पर्सामा कार्यरत रहेका बेला गलत फैसला गरेको भन्दै उजुरी परेको हो।व्यापारी शुशीला गोयलविरुद्ध हरिप्रसाद अग्रवाल भएको अंश मुद्दामा न्यायाधीश ओलीले सबै अंश नपाउने फैसला गर्दा न्यायिक विचलन गरेको उजुरीमा उल्लेख छ।
न्यायाधीश ओलीले अग्रवाल परिवारका नाममा रहेको सम्पत्तिबाट अंश पाउने ठहर गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परी हरिप्रसाद अग्रवालको नाममा भएको सम्पत्तिबाट मात्र पाउने ठहर गरेको उजुरीमा उल्लेख छ। काठमाडौं जिल्ला अदालतमा यस सम्बन्धि मुद्दा विचाराधीन हुदाँहुँदै ओलीले पर्सा जिल्ला अदालतबाट सर्वोच्च अदालतले प्रतिपादिन गरेको नजिर विपरीत हुने गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
शुशीला गोयलले काठमाडौं जिल्ला अदालतमा पुरानो अंश मुद्दा विचाराधीन रहेकाले तामेलीमा राखीपाउँ भनी दिएको निवेदनको बैवास्ता गर्दै निरन्तर सुनुवाई गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
मुलुकी ऐन अंशबन्डाको महल र देवानी संहिताको दफा २०६ मा प्रत्येक अंशियार अंशीय हकको समान हकदार हुने व्यवस्था गरेकोमा त्यस विरुद्ध जिल्ला न्यायाधीश ओलीको इजलासले फैसला गरेको उजुरीमा भनिएको छ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३