
प्रमुख जिल्ला अधिकारी संघको प्रतिनिधि भएपनि प्रदेश मातहत
गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए । मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।
-
काठमाडौं ।
प्रमुख जिल्ला अधिकारीहरुलाई अव दोहोरो भूमिका हुने भएको छ । संघको प्रतिनिधि भए पनि प्रदेश मातहत रहेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई दोहोरो भूमिका भएको हो । गृहमन्त्री रामबहादुर थापाले नै सिडिओहरुले दोहोरो भूमिका खेल्नुपर्ने बताएका छन् ।
सिडिओलाई प्रदेशको आन्तरिक मामिलामन्त्री भन्दा पनि माथि राखिएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।
राष्ट्रियसभाको बैठकमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए । मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।
News Desk 0 response बिहिबार, भदौ ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९