समाचार

सम्पत्ति शुद्धिकरणका बारे नेपाली कर्मचारीलाई भारतमा तालीम

काठमाडौं । नेपाली कर्मचारीले भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण लिएका छन् । नेपाल सरकारका १८ कर्मचारीलाई सोमबारदेखि भारतको बेंगलूरस्थित नेशनल एकेडेमी अफ कस्टम, इन्डाइरेक्स टेक्सस् एण्ड नार्कोटिस्मा उक्त प्रशिक्षण...

रौतहटमा बम बिष्फोट अनुसन्धानमा प्रहरीको कमजोरी रहेको तत्कालिन प्रजिअ भण्डारीको खुलासा

काठमाडौं । रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटको घटना हुँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी रहेका दुर्गा भण्डारीले आफूले प्रहरीलाई सत्यतथ्य बुझेर घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्। २७ चैत २०६४ साँझ ६.१५ बजे...

अदालतमा महरा र रोशनी यसरी मुस्कुराएपछि……

काठमाडौं । आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित...

आवश्यकता भन्दा आफन्तका लागि कर्मचारी माग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भित्रभित्रै कर्मचारी संख्या बढाउने अभियानमा लागेका छन् । मन्त्रालय श्रोतका अनुसार विभिन्न मन्त्रालयबाट करिब १० हजारको संख्यामा कर्मचारी थप्ने प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पुगेको...

बिदेशमा जागीर खान दुई बर्ष अवधि हुँदै राजीनामा

काठमाडौं । बिदेशको आकर्षक पदमा जागीरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौधरीले राजिनामा दिएकी छन् । सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले विश्व स्वास्थ्य संगठन को भारतस्थित कन्ट्री अफिसमा...

बाह्य लगानी जुटाउने वातावरण बनाइनुपर्छ – पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौ । नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ । गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि...