समाचार

उपभोक्तावादी र कर्मचारी मिल्यो अनुगमनमा निस्कियो

काठमाडौं । बदमासी पनि कस्तो भने उपभोक्तावादी र कर्मचारी मिल्यो । बजार अनुगमनमा निस्कियो । व्यापारीलाई त्राहिमाम पा¥यो । तोलाका तोला सुन बटुल्यो । र, गायब बनाइदियो । यो बदमासीमा दुई हप्ताबीच तीन पटक...

सेनामा भ्रष्टाचारको अर्को नालीबेली

काठमाडौं । भ्रष्टाचारको अघिल्लो मामिलामा संलग्न सैनिक अधिकारीहरू नसमातिँदै त्यही काममा खटिएका बहालवाला हाकिम भने धमाधम सेकिन थालेका छन् । निजगढ–काठमाडौं दू्रतमार्ग (फास्टट्रयाक) निर्माण गर्दा भ्रष्टाचार मौलाएबापत सर्वत्र आलोचित भएपछि जंगी अड्डाले निर्ममतापूर्वक छानबिन...

कर्मचारीलाई मोज राष्ट्रलाई बोझ

काठमाडौं । सरकारले अवकाशप्राप्त कर्मचारीको पेन्सन घटाउन डेढ दशक पहिल्यै अघि सारेको योगदानमा आधारित योजना चालु आर्थिक वर्षदेखि मात्र लागू गरेको छ । यता, सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले भने तिहारलगत्तै आह्वान गर्न लागेको...

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

काठमाडौँ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय...

विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

चितवन । नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा...

सीमा नाकाबाट पटका भित्रिदै

वीरगञ्ज । हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई...