-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल छन् ।
उनीहरूविरुद्ध घुस लिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
दायर गरिएका दुईवटै कसुरमा उनीहरू प्रत्येकसँग एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी भई कार्य गरेका कम्पनी तथा सो कम्पनीका शेयरधनीलगायत व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी अधिकारीको श्रीमतीको नाममा जग्गा खरिदगरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले पद तथा ओहदाको दुरूपयोग गरी ठेक्काहरूमा सहजीकरणसमेत गरेर एक करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३