

समाचार
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् । गुरुङ र...
मङ्लबार, जेष्ठ २६, २०८३१० सचिवको सरुवा
काठमाडौं : सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन...
सोमवार, जेष्ठ २५, २०८३अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना मात्रै
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएका छ। स्वीकृत ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना...
सोमवार, जेष्ठ २५, २०८३७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
चीनका राष्ट्रपति सी जिनपिङ ७ वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । दुई दिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य...
सोमवार, जेष्ठ २५, २०८३वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंहसहित सात जनाविरुद्ध...
सोमवार, जेष्ठ २५, २०८३आइतबारको बिदा खारेज गर्न लागिएको होइन : सरकार
काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र...
आइतवार, जेष्ठ २४, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



