

समाचार
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक आवेदन दिएका ६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल आयल निगमले बिहीबार सूचना जारी गर्दै कार्यकारी...
बिहिबार, असार २५, २०८३सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौं : विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई...
बिहिबार, असार २५, २०८३मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
काठमाडौँ । बुधबार सरकारले गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गरेसँगै सरकारको प्रशासनिक नेतृत्व फेरि पनि क्षेत्री समुदायकै व्यक्तिको हातमा पुगेको छ। सरकारको तजबिजमा नियुक्त हुने यो पदमा विगतदेखि नै बाहुन–क्षेत्री समुदायको उल्लेख्य बाहुल्यता रहँदै...
बिहिबार, असार २५, २०८३निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ । भष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख...
बुधबार, असार २४, २०८३गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
काठमाडौं : सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्की...
बुधबार, असार २४, २०८३मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त भएका कार्की ‘सिनियर’ सचिवलाई उछिन्दै बने मुख्यसचिव
काठमाडौं । सरकारको मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन् । २०८१ साल भदौमा सचिवमा बढुवा भएका कार्कीलाई सरकारले मुख्यसचिवको जिम्मेवारी दिएको हो । त्यसवेला मुख्यसचिव नियुक्तिको विषयलाई लिएर असन्तुष्ट भएका तत्कालीन राष्ट्रिय योजना आयोगका...
बुधबार, असार २४, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



