समाचार

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौं : हङकङमा चलिरहेको हङकङ सिक्सेसअनतर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हराएको छ । नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो । भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले...

टर्कीएले इजरायली प्रधानमन्त्रीसहित केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गर्‍यो

टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ । हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा वारेन्ट जारी गरेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको...

लमजुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

लमजुङ : लमजुङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । गएराति बा ८ च ३७३१ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–३ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ...

नौसेना प्रतिस्पर्धामा चीनको तेस्रो विमानवाहक जहाज ‘फुजियान’ को सेवा सुरू

अमेरिकासँगको नौसेना प्रतिस्पर्धाको बीचमा चीनले आफ्नो सबैभन्दा उन्नत विमानवाहक जहाज सार्वजनिक गरेको छ । राष्ट्रपति सी जिनपिङको निरीक्षणमा आयोजित भव्य आयोग समारोहको केही दिनपछि चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज ‘फुजियान’ ले सेवा सुरू गरेको...

सुरक्षण मुद्रण केन्द्रद्धारा आजबाट सवारी लाइसेन्स छाप्न सुरु

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रले आजबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा लाइसेन्स छाप्ने मेसिनमा आगजनी गरिएपछि लाइसेन्स छाप्ने काम रोकिएको थियो । शुक्रबारदेखि केन्द्रले लाइसेन्स छाप्ने काम...

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ : मुस्ताङ–डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ–डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने...