

समाचार
नेपाल–भारत सीमा नाका ३ दिन बन्द हुने
महोत्तरी : भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत बिचका सीमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार एक सूचना जारी गर्दै सो कुराको जानकारी...
शुक्रबार, कार्तिक २२, २०८२भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर : देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन्...
शुक्रबार, कार्तिक २२, २०८२इन्स्पेक्टर अनु लामालाई गृह मन्त्रालयको सोध्यो स्पष्टीकरण
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीकी इन्स्पेक्टर अनु लामालाई स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो। लामा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छिन्। सूचना अनुसार...
शुक्रबार, कार्तिक २२, २०८२धान बेच्न किसान रातभरि लाइनमा
घोडाघोडी : कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुगेका स्वरुपले...
शुक्रबार, कार्तिक २२, २०८२दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं : दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको...
शुक्रबार, कार्तिक २२, २०८२नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं : विश्वकप छनोट तथा यूएईमा एकदिवसीय र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले...
शुक्रबार, कार्तिक २२, २०८२-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


