

-
जापानको दक्षिणी शहर ओइटाको सागानोसेकी क्षेत्रमा अस्ति बेलुकी शुरू भएको ठूलो आगलागीले एक सय ७० भन्दा धेरै भवन जलेर नष्ट भएका छन् । आगलागीमा परी एक जनाको ज्यान गएको र एक महिला घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आगो तीव्र हावाका कारण जंगल र नजिकैको निर्जन टापुसम्म फैलिएको छ । झन्डै सात वटा खेलमैदान बराबर क्षेत्र जलेको र मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । झन्डै तीन सय घरमा विजुली काटिएको छ ।
प्रधानमन्त्री साने ताकाइचीले पीडितहरूप्रति संवेदना व्यक्त गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, मंसिर ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३


