समाचार

कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी : कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे...

नेपाल यूएईसँग ४३ रनले पराजित

काठमाडौं : हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ । पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका...

असोजको वर्षाले देशभर कृषि क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं : कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले...

कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी,...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । मधेश प्रदेशप्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा ९१० को खण्ड ९क० अनुसार...

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौं : हङकङमा चलिरहेको हङकङ सिक्सेसअनतर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हराएको छ । नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो । भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले...