समाचार

प्रवासी नेपाली मताधिकार : सरकारलाई नीति प्रतिष्ठानले दियो ३ विकल्प

काठमाडौं : नीति अनुसन्धान प्रतिष्ठानले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प प्रयोग गर्न सकिने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिष्ठानले आज छलफल...

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँका छोरा निराजनले दायर...

बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् । वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी...

बढ्दो जाडो : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहान ७.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो । हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा...

दुर्गा प्रसाईं समूहसँग वार्ता : आजदेखि गर्ने भनिको विरोधका सबै कार्यक्रम फिर्ता

काठमाडौं : सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता भएका हुन् ।...

मम्दानीलाई भेटेपछि ट्रम्पले भने -उत्कृष्ट भेट भयो, रमाइलो लाग्यो

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याएका छन् । न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति...