

समाचार
सिंहदरवारमा मुख्यसचिवको खोजीः पहिलो बरियताका दुवाडीदेखि कनिष्ठसम्मको दौड
काठमाडौँ ।मंसिर १० पछि रिक्त हुने मुख्यसचिव पदका लागि सिंहदरवारमा चलखेल तीव्र बन्दै गएको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल उमेरहदका कारण अवकाश हुने मिति नजिकिँदै जाँदा सरकारले नयाँ प्रशासनिक नेतृत्व छान्नुपर्ने दबाब बढेको...
सोमवार, मंसिर ९, २०८२चितवनबाट फरार बन्दी झापामा पक्राउ
काठमाडौं : जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको...
सोमवार, मंसिर ९, २०८२रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक रहेको अमेरिकाको दाबी
अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा...
सोमवार, मंसिर ९, २०८२कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।...
सोमवार, मंसिर ९, २०८२एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स...
सोमवार, मंसिर ९, २०८२झन्डै २०० कन्टेनर सामान ५ महिनादेखि केरुङ नाकामा थन्कियो
काठमाडौं : पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या परेको छ । गएको असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीमा रहेको मितेरी पुल बगाएपछि केरुङ नाका बन्द...
आइतवार, मंसिर ८, २०८२-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


