समाचार

कैलालीकाे टीकापुरमा कर्णाली नदी पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलाली : कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले जमिन कटान गर्न थालेकाे छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान गरेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा...

कालीगण्डकी र तमोर करिडोर तथा रिडी–बलकोट–प्युठान सडक बन्द

काठमाडौं : देशका एक सय ८१ सडकमध्ये मुख्य तीन वटा सडक बन्द छन् । ३८ वटा सडक एकतर्फी सञ्चालनमा छन् । सडक विभागका अनुसार कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला, तमोर करिडोर र रिडी–बलकोट–प्युठान सडक बन्द छन्...

फ्रान्सको चर्चित आइफिल टावरमा बम विस्फोटको चेतावनीपछि दुई घण्टा सेवा बन्द

फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो । सेवा खोले पनि...

आज मन्त्रिपरिषद् हेरफेरको तयारी : जनमत पार्टीकी अनिता देवी मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई...

आज नेपालभर भारी वर्षाको सम्भावना

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको...

देशभर बदली भएर केही ठाउँमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं : अहिले देशको सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पछिल्लो तीन घण्टामा सुनसरी, सिन्धुली, बर्दिया लगायतका जिल्लाका केही ठाउँमा अत्याधिक ठूलो पानी परेको छ...