

-
काठमाडौं : देशका एक सय ८१ सडकमध्ये मुख्य तीन वटा सडक बन्द छन् । ३८ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।
सडक विभागका अनुसार कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला, तमोर करिडोर र रिडी–बलकोट–प्युठान सडक बन्द छन् । गएको सोमवार रातिदेखि बन्द भीमदत्त राजमार्ग आंशिक सञ्चालनमा आएको छ ।
राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने यो राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको थियो । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा धेरै गाडी चल्छन् ।
यस्तै काठमाण्डौलाई जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा अहिले सहज रुपमा गाडी चलिरहेका छन् । तर यो खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
दैनिक १० हजारभन्दा धेरै मालवाहक र यात्रुवाहक गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक पाँच वर्षअघि स्तरोन्नति गरिएको थियो । तर, हरेक वर्ष पहिरोको जोखिम उस्तै छ ।
News Desk 0 response आइतवार, साउन २८, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


