समाचार

नेपालमा जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै

काठमाडौं : नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै...

नारायणी नदीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : जलाधार क्षेत्रमा ठूलो पानी पर्दा नारायणी नदीले सतर्कता तह नाघेको छ । बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान...

बाढी–पहिरोले ६ वटा सडक अवरुद्ध , ४२ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं : देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी...

संखुवासभाका जेलरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद...

अनाबश्यक च्याट गर्दा रुपैयाँ ठगिदेखि यौनहिंसा पनि

पछिल्लो समय अनलाइनमार्फत् एउटा सामान देखाएर घरमा अर्को कमसल सामान पठाउने र पैसा पाएपछि अनलाइन पेज नै बन्द गर्ने वा ब्लक गर्नेजस्ता घटनाका उजुरी पनि प्रहरीमा प्रसस्त पुग्ने गरेका छन् । त्यसबाहेक चिट्ठा पर्‍यो...

सरकार ढाल्ने, फेर्ने विषयमा छलफल भएको छैन : कांग्रेस प्रमुख सचेतक

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल नभएको बताएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका...