समाचार

नारायणगढ–मुग्लिन सडकमा बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौं : सडक डिभिजन कार्यालय भरतपुरले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ पानी परिरहेकाले सडकको अवस्था बुझेर सुरक्षित यात्रा गर्न सो कार्यालयले अनुरोध गरेको हो । कार्यालयका अनुसार अहिले मुग्लिन–नारायणगढ सडकखण्डमा...

कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं : कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो । खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएकी...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ।...

आज अन्तर्राष्ट्रिय युवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्ति युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको...

सांसद डा. सुनील शर्मा रिहा, स्वागत गर्न पुगे दुर्गा प्रसाईँ

काठमाडौं : सांसद डा. सुनील शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् । उनलाई स्वागत गर्न भने अर्का मेडिकल संचालक दुर्गा प्रसाईँ पुगेका...

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु

कमलामाई : सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६...