

-
जापानले पर्सि बिहीवारदेखि फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशान्त महासागरमा रेडियोधर्मी विकिरण मिसिएको पानी छोड्ने भएको छ । १० लाख टनभन्दा बढी पानी समुद्रमा छोडिने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
जापानको यो निर्णयको छिमेकी राष्ट्र र जापानको मत्स्य विभागले विरोध गरिरहेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सबै अवस्थाको जाँच गरेर पानी छोड्न लागिएको बताएका छन् । उनले पानी सुरक्षित रूपमा समुद्रमा छोडिने भएकाले कुनै खतरा नभएको पनि दाबी गरेका छन् ।
दुई वर्षको समीक्षापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले गएको महिना जापानको योजनाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेको बताएको थियो । एजेन्सीले पानी समुद्रमा छोड्दा वातावरण र मानिसमा नगण्य प्रभाव पर्ने पनि उल्लेख गरेको छ ।
News Desk 0 response मङ्लबार, भदौ ५, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


