समाचार

अन्धाधुन्ध मूल्यवृद्धि भइरहेकाे छ, सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

काठमाडौँ : हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर करिब दुई हप्ताअघि देखी बन्द रहेको उद्योगले पुनः उत्पादन सुरु गरेको हो ।  बिग्रिएका उपकरण मर्मतसम्हार...

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । चिकित्सकहरूको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरूले भोग्नु परिरहेका समस्याहरू सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन...

कानुन बनाउने सदन गतिहीन, सरकारले बिजनेश दिँनै सकेन

सदनलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो । तर सरकारले छलफलका लागि पर्याप्त विधेयक नै दिन सकेको छैन । सरकारले संसदमा देखाएको रवैयाले संसदीय व्यवस्थाकै धज्जी उडाएको छ । कानुन बनाउने सदनलाई गतिहीन बनाएर राजनीति...

सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउन राष्ट्रिय सम्मेलन

काठमाडौँ, ११ असोज : सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पुर्‍याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्मेलन आयोजना गरिएको...

मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएका छन् : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् । कुमारी इन्द्रजात्रा पर्व, २०८० का अवसरमा स्वदेश तथा...