समाचार

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि आज बिहान ल्हासाको गङ्गा...

अभियन्ता ‘ई:’ र काठमाण्डाै महानगरबीच चार बुँदे सहमति, आन्दाेलन स्थगित

काठमाण्डाै : धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ‘ईः ले आन्दोलनको कार्यक्रम...

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

काठमाण्डौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा(आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल...

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

ल्हासा : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन...

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

काठमाडौं । नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा...

नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित

काठमाडौं : १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ । आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा...