समाचार

प्रधानमन्त्री प्रचण्ड आज चीनकाे छेन्दु जाँदै

काठमाडौं :चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ बजेर ४५ मिनेटमा मानसरोवरको...

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

काठमाण्डाै : आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका तथा बङ्लादेश...

नेकपा एसले ‘समाजवादी जागरण अभियान’ गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी (एस) ले यही असोज १४ देखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । आज...

कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्न सकिने व्यवस्था मिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । बिहीबार कैलाश...

वसन्तपुरमा इन्द्रजात्राको उत्सव, राष्ट्रपतिद्वारा अवलोकन (तस्बिरहरू)

काठमाडौं : वसन्तपुरमा इन्द्रजात्राको रौनक छाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राको अवसरमा राष्ट्रपति पौडेलले न्युरोडको जुद्ध शालिकबाट पैदलै हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकमा...

एमाले बागमतीमा अन्तिम नामावली प्रकाशित ९ बजे, मतदान भोलि हुने

काठमाडौं : एमाले बागमती प्रदेशको मतदाता शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । साथै सहमतिमा उम्मेदवार बनाउने...