समाचार

३० हजार टन युरिया मल खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र माग

काठमाडौं : सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार टन युरिया मल खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आज मंगलबार सूचना जारी गर्दै ‘युरिया ४६–०–०’ रासायनिक मल आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक...

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात, भोलिदेखि घाम लाग्ने

काठमाण्डौ : उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक हप्तापछि पुनः वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा...

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्छ : प्रधानमन्त्री कार्की

काठमाण्डौ : प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गराइने बताएकी छिन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा...

टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु...

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१ जना विद्यार्थी घाइते

बुटवल : रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने...

मोदीसँग टेलिफोन वार्तापछि ट्रम्पले भने, ‘भारतसँग व्यापारिक सम्झौता भयो’

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएसँगै दुई देशबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै...