

-
काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको मत सर्वेक्षण नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित मतदाता शिक्षा एवम् चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय सङ्घ–संस्था एवम् कलाकारहरूसँगको छलफलमा उनले चुनावअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न आग्रह गरेका हुन्।
उनले प्रविधिको दुरुपयोगले चुनावको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् । उनले कृत्रिम बुद्धिमत्ता अर्थात्ए (एआई) को प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आमसञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरे ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा सबैले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।
केही दिनयता नाम चलेका भनिएका अनलाईनहरुले फलानोले जित्ने भन्दै ठोकुवा गरेर समाचार प्रकाशन गरेसँगै उनको यो भनाई आएको हो । उक्त अनलाईन विरुद्ध सूचना विभागमा समेत उजुरी परेको भन्ने बुझिएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



