समाचार

चिनियाँ विमान निर्माता कम्पनी कोम्याकले बोइङ र एअरबसलाई चुनौती दिँदै

चीनको सरकारी स्वामित्वमा रहेको विमान निर्माता कम्पनी कोम्याकले अमेरिकी बोइङ र युरोपेली एअरबसलाई चुनौती दिन थालेको छ । दुई वर्षअघि ‘सी–नाइन–वान–नाइन’ विमानले सिङ्गापुर उडान गरेसँगै चीनबाहिरको बजारमा कोम्याकको उपस्थिति विस्तार हुँदै गएको बीबीसीले जनाएको...

मुस्ताङको साङ्ता मतदानस्थल सार्न प्रस्ताव

मुस्ताङ : यहाँस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरिएको छ । वडा कार्यालयले हिमपात र अत्यधिक चिसोको बारेमा जानकारी गराउँदै उक्त स्थानको मतदानस्थल सार्न प्रस्ताव गरेको हो । जोमसोमदेखि उत्तर-पश्चिमतर्फ...

साफ यू–१९ च्याम्पियनशिप : नेपाल बाहिरियो, उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा

काठमाडौं : बङ्गलादेशसँग हारेसँगै नेपाल १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको फाइनलमा पुग्न असफल भएको छ । पोखरा रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भयो । प्रतियोगितामा नेपाल पहिलो...

स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छिन् । आज सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी...

चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर...

चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालन हुँदैछ । सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत...