समाचार

टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु...

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१ जना विद्यार्थी घाइते

बुटवल : रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने...

मोदीसँग टेलिफोन वार्तापछि ट्रम्पले भने, ‘भारतसँग व्यापारिक सम्झौता भयो’

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएसँगै दुई देशबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै...

आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा...

चुनावलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनावलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छिन् । काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा उहाँले...

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

काठमाडौं : सुन्दर अटो इन्जिनियर प्रालिले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन ९ईभी० सार्वजानिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादित ईभीको परीक्षण गर्ने...