समाचार

बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद

काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल नजिकै रिन्जी लामाको घरबाट दिनदहाडै चोरी भएको ६५ तोला सुन बरामद गरिएको छ। मंगलबार दिउँसो करिब १ बजेतिर स्थानीय रिन्जी लामाको पाँचतले घरको चौथो तलाबाट उक्त परिमाणको सुन...

९ निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ ९१० बमोजिम यो...

एक करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न...

आजको मौसम : हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको...

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता हुने

इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भोलि ओमानको मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा...

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु भएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको...