समाचार

आउँदाे वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाण्डाै : विश्व बैंकले आउँदो आर्थिक वर्षमा धेरै देशको आर्थिक वृद्धि सुस्त भए पनि नेपालको वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरूको प्रतिवेदनअनुसार आउँदो आर्थिक वर्षमा...

माघ पहिलो हप्ता प्रधानमन्त्री युगाण्डा जाँदै

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका छन् । आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दालोनका सदस्य राष्ट्रहरुको १९ औँ...

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने–नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा...

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाण्डौ : जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख...

भूकम्प प्रभावित जाजरकोटका एक लाख ४० हजारले लगाए दादुरा र रुवेलाविरुद्धको खोप

जाजरकोट : भूकम्पबाट प्रभावित जाजरकोटमा सरकारले सञ्चालन गरेको दादुरा र रुवेला तथा टाइफाइडविरुद्धको खोप कार्यक्रममा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । गएको पुस ४ देखि सञ्चालन भएको खोप...

आजको मौसम कस्तो रहला ?

काठमाण्डौ : आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ । मौसमविद्ले चिसोबाट जोगिन र सावधानी...