समाचार

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

काठमाण्डौ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ । जसपाले गत भदौमा सञ्चालन...

नेपाली कागजको माग बढी, उत्पादन कम

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने...

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ...

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुने

काठमाण्डौ : राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ । अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको...

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टी विजयी

काठमाण्डौ : भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको छ । हिजो भएको चुनावमा पीडीपीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । जितसँगै ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने...

१६ डिआइजीको काज तथा सरूवा, सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए

काठमाडौं : नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरूवा भएको छ। मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको काज सरूवा गर्ने निर्णय गरेको हो। कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा...