समाचार

पाँचथरको मिक्लाजुङमा खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु, सासु र छिमेकी घाइते

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानले खुकुरीले आक्रमण गर्दा श्रीमतीको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ–३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी...

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाण्डाै : आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल...

जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

टालिन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उनले...

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : सर्लाहीको जिल्ला अदालतले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरिएका बम्जनलाई न्यायाधीश विष्णु रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अनुयायीलाई यौन...

रुसी सेनामा कार्यरत थप एकजना नेपाली युवकको मृत्यु

काठमाडौं : रुसी सेनामा कार्यरत थप एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खवर आएको हो । सोनुसँगै रहेका र अहिले...

पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ३ वर्षको जेल सजाय हुने फैसला

काठमाण्डौ : विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो...