समाचार

रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

काठमाडौं : कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश गरेको छ । सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार रवि लामिछानेसहितको मुद्दा संसोधनका...

मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र

चितवन : पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष...

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला मौसम ?

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा...

सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन

सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । गएको वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रूपैयाँ बढेको हो । खाना...

बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र प्रमुखलाई निम्तो

बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश मन्त्रालयलाई...