

-
काठमाडौं : यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान सुरु भएको छ । आबुधाबी विमानस्थल प्रशासनका अनुसार तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण अघिकै अवस्थामा उडान सञ्चालन गर्न अझै समय लाग्नेछ ।
यसैबीच इरानले खाडीका देशप्रति आफ्नो कुनै शत्रुता नभएको जनाएको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा जवाफी कारबाही गरेको इरानले छिमेकीसँग कुनै शत्रुता नभएको जनाएको हो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य अखडा लक्षित आक्रमण गरिएको बताएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी सैन्य अखडामा गरिएको रक्षात्मक प्रतिक्रियालाई खाडीका देशहरूविरुद्ध इरानले गरेको आक्रमणको रूपमा हेर्न नहुने उसको तर्क छ ।
अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित केही सैन्य अधिकारी मारिएका छन् । इरानले आफ्नो शत्रुता खाडी देशहरु नभएको बताए पनि दुबई, अबुधाबी, कुवेतलगायत देशका विमानस्थल निशानामा परेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



