समाचार

बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र प्रमुखलाई निम्तो

बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश मन्त्रालयलाई...

आज २६३औँ सेना दिवस : टुँडिखेलमा विशेष समारोहको आयोजना

काठमाडौं : नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ...

कांग्रेसले सार्‍यो घोषणापत्र सार्वजनिक गर्ने मिति

काठमाडौं : नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा सार्वजनिक गर्ने मिति परिवर्तन गरेको छ। कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने भनेको थियो। शनिबार अबेर सूचना जारी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले आज हुने भनिएको...

भारतीय प्रधानमन्त्री मोदी चढेको विमान सडकमै अवतरण

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको आसाममा सडकमै अवतरण भएको छ । आसाम राज्यको डिब्रुगढमा मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान हिजो सडकमा नै अवतरण भएको हो । भारतीय...

महाशिवरात्रि पर्व आज मनाइँदै, पशुपतिका चारै ढोका खुल्ला

काठमाडौं : महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर...

महाशिवरात्रीको तयारी पूरा

काठमाडौं : पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो ।...