समाचार

पोखराबाट काठमाडौंको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं : पोखराबाट काठमाडौंका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको...

भारतीयका लागि बङ्गलादेशको पर्यटक भिसा पुनः सुरु

बङ्गलादेशले भारतमा रहेका आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतमा रहेका आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा...

चुनाव हुन नदिने तत्व सक्रिय : नेपाली कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव भाड्न खोज्ने तत्वहरुको...

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं : निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले चुनावका लागि फागुन २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस...

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो...

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ...