समाचार

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाएका थिए । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ...

गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्यूलाई अहिले बिहान साढे ८ बजेसम्म खुकुलो पारेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यू आदेशलाई निरन्तरता दिएका...

५० वर्षपछि पुनः चन्द्रमामा मानिस उतारिने

फ्लोरिडा : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी मार्चको पहिलो साता चन्द्रमाको वरिपरि मानवसहितको अन्तरिक्ष यान पठाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ५० वर्षभन्दा बढी समयपछि पहिलो पटक मानव जातिलाई चन्द्रमाको कक्षमा पुर्‍याउन लागिएको यो...

चुनावमा सम्भावित चुनौतीप्रति पूर्वतयारी आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सन्दर्भमा हुन सक्ने सम्भावित घटना र चुनौतीहरूलाई ध्यानमा राखी समयमै पूर्वतयारी गर्नुपर्ने बताएका छन् । आज रुपन्देहीको बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले...

चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न रोक लगाउने निर्णय

काठमाडौं : निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँडन मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ । बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय...