समाचार

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि सुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ । रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले हिजो पश्चिमी मेक्सिकोमा थप २ हजार ५ सय...

शिक्षकहरु प्रचारप्रचारमा सहभागी भए कारबाही हुन्छ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा...

उत्तर कोरियाको सत्तारूढ दलको महासचिवमा फेरि किम जोङ नियुक्त

उत्तर कोरियाको सत्तारूढ ‘वर्कस पार्टी’ ले किम जोङ उनलाई फेरि महासचिवमा चयन गरेको छ । राजधानी प्योङयाङमा चलिरहेको पार्टी महाधिवेशनको चौथो दिन उनी महासचिवमा सर्वसम्मत चयन भएका समाचार संस्था एपीले जनाएको छ । पार्टीले...

वीरगञ्जमा कर्फ्यू हट्यो, भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले अहिले बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षाको अवस्था...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की

कीभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन्। राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको...

चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग गरेर प्रचार गर्न रोक

काठमाडौं : निर्वाचन आयोगले प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोगमा रोक लगाएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो...