कला/साहित्य

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’

धनगढी । विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरुको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरुलाई एउटै मञ्चमा जमघट हुने अवसर प्रदान गर्न लागेको हो...

वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ ।प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृङ्खलाको ललितकला प्रदर्शनी हुने आज काठमाडौँमा आयोजित पत्रकार...

मिथिला परिक्रमा शुरू

जनकपुरधाम । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ...

भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला

काठमाडौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल...

गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकार

पोखरा । गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत गर्ने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको...

‘अर्धनारीश्वर’को मूर्ति स्थापना गरिँदै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारीश्वर’को मूर्ति स्थापना हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधाआधा शरीर जोडिएर बनेको मूर्ति नेपालमै पहिलोपटक...