स्वास्थ्य/जीवनशैली

उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते...

काठमाडौं उपत्यकामा सोमबार थपिए २ हजार ३८८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार काठमाडौंका दुई हजार आठ, ललितपुरका २८१ र भक्तपुरका ९९ जना रहेका...

२४ घण्टाको अवधिमा ३ हजार ७९० जनामा कोरोना संक्रमण, १८ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकारसम्मलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १५ हजार...

विश्वमा कोभिड १९ सङक्रमितको संख्या करिब चार करोड

वासिङ्टन । विश्व कोरोना भाइरस सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको...

२४ घण्टामा उपत्यकामा १ हजार ६९८ जनामा संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार १ हजार ६९८ कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको मन्त्रालयले पुष्टि गरेको छ...

थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । आइतरबार थप २ हजार ९४२ जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेखित संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार २४...