

-
काठमाडौं । आइतरबार थप २ हजार ९४२ जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेखित संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार २४ घण्टाको अवधिमा १४ हजार ८७५ पीसीआर परीक्षण भएका थिए । यीसँग नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
त्यसैगरी प्रवक्ता गौतमका अनुसार यस अवधिमा २३ सय २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ । यो निको हुने दर ६९ दशमलव ७ प्रतिशत हो । आज थपिएका नयाँ संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । तीमध्ये संस्थागतमा १२ हजार ३३३ र होम आइसोलेशनमा २६ हजार ४०८ जना छन् ।
२४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा अहिलेसम्म यसरी ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।
News Desk 0 response आइतवार, कार्तिक २, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


