स्वास्थ्य/जीवनशैली

विदेशमा थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण

लण्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो ।...

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या...

काठमाडौं उपत्यकामा शनिबार थप एक हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमित हुनेमा काठमाडौंमा १ हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ रहेका छन्...

२४ घण्टामा २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिएको विवरण अनुसार यस अवधिमा ९ हजार २७९ वटा नमूनाको...

काठमाडौं उपत्यकामा शुक्रबार थप एक हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप एक हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकोआधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा एक हजार ५ सय ८,...

देशभरबाट थपिए ३ हजार ५१७ कोरोना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । विगत २४ घन्टामा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या १ लाख ६८...