स्वास्थ्य/जीवनशैली

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा...

कोरोनाबाट थप एक महिलाको मृत्यु

बुटवल । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । मधुमेह...

कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित

वासिङ्टन । हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८...

काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनमा ७१० महिला र ८२३ पुरुष रहेका छन् । यसरी थपिनेमा काठमाडौंमा १...

२४ घण्टामा थपिए २ हजार ८१७ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं । आइतबार थप २ हजार ८१७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

प्रदेश १ मा कोरोना उपचार निः शुल्क

मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने...