स्वास्थ्य/जीवनशैली

बुधबार काठमाडौं उपत्यकामा मात्र थप १ हजार ३८ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तीमध्ये ४ सय ३ महिला र ६ सय ३५ जना पुरुष छन् । यसरी...

२४ घण्टामा थपिए १ हजार ४४२ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका संख्याको पुष्टि गरेका हुन्...

दाङका सङ्क्रमितको कोहलपुरमा मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको...

समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा...

२४ घण्टामा ५०२ जनामा कोरोना पुष्टि, १७ को मृत्यु, २,८७८ निको

काठमाडौं । गएको २४ घण्टामा मुलुकभरबाट थप ५ सय २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको...

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै...