स्वास्थ्य/जीवनशैली

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

काठमाडौंं । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना...

२४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण, ५७८ निको, ८ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा देशभरबाट ४ हजार ५५१ वटा नमूनाको पीसीआर परीक्षण भएमा त्यसमध्येबाट ५२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा संक्रमितको कुल संख्या २...

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

सुदूरपश्चिम । निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट...

२४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ६३७ निको, ८ को मृत्यु

काठमाडौं । गएको २४ घण्टामा थप ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । जसमा १७५ महिला र २४६ पुरुष छन् । यस अवधिमा ५ हजार ८०० वटा नमूनाको परिक्षण भएकामा उक्त संख्यामा नयाँ...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार...

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई...