

-
काठमाडौं । गएको २४ घण्टामा थप ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । जसमा १७५ महिला र २४६ पुरुष छन् । यस अवधिमा ५ हजार ८०० वटा नमूनाको परिक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पुष्टि गरेको हो । यीसँगै नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । त्यसैगरी २४ घण्टामा संक्रमणका कारण थप ८ को मृत्यु भएको छ । यसरी नेपालमा कोरोनाकै कारण हालसम्म १ हजार ८७८ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार कोरोनामुक्त भएर निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । आइतबारमात्रै ६३७ जना डिस्चार्ज भएका छन् । त्यस्तै आज थपिएका नयाँसहित देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ पुगेको छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु भएका छन् ।
काठमाडौं उपत्यकामा १९७ जनामा संक्रमण
News Desk 0 response आइतवार, पुस १९, २०७७
आज काठमाडौं उपत्यकामा मात्रै १९७ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका १६०, ललितपुरका २६ र भक्तपुरका ११ जना रहेका मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


