स्वास्थ्य/जीवनशैली

वीरगञ्जमा ४५ जनामा हैजा पुष्टि, नयाँ बिरामी भर्नादर घट्दै

काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा...

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलियो

काठमाडौं : पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत...

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मृत्यु, ६३ जनामा सङ्क्रमण

काठमाडौं : जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।...

नेपालमा रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । डब्ल्यूएचओले आज विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो । विश्व...

स्वास्थ्यसम्बन्धी २२ वटा महत्त्वपूर्ण खोप परियोजना रोक्ने अमेरिकाको निर्णय

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ।केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल...

चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो

चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । गएको जुलाईदेखि चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने भाइरसबाट सात हजार जनाभन्दा धेरै सङ्क्रमित भएका हुन् । चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय सरकारले...