स्वास्थ्य/जीवनशैली

सरकारी कर्मचारीलाई उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने , आँखा दुख्ने र ग्याष्ट्रिकको समस्या

काठमाडौ । सिंहदरवारमा कार्यरत सात हजार कर्मचारीलाई लक्षित गरी खोलिएको हेल्थ डेस्कबाट एक वर्षको अवधिमा दुई हजार सात सय ५० कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन् । ७५ जनालाई भने जटिल अवस्थाका कारण विभिन्न अस्पतालमा...

सचिव र डाक्टरको किचलोले नियमित काम पनि गर्दैन स्वास्थ्यमन्त्रालय

काठमाडौं । सचिव र डाक्टरको किचलोमा परेको स्वास्थ्यमन्त्रालयले नियमति कामसमेत गर्न सकेको छैन । करोडौं नागरिकरको स्वास्थ्यका बारे चिन्ता गर्नुपर्ने मन्त्रालय आफै बिरामीमा थलिएको जस्तो भएको छ । आज सातौँ राष्ट्रिय स्वाथ्य सेवा दिवस,...

तपाईको जिब्रो कस्तो छ ? रोगअनुसार जिब्रोमा परिवर्तन आउँछ

जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ । अपचले गर्दा पित्त बढेर...

१२ करोड भक्तजन सहभागी हुने मेलामा नेपालका श्रीवैष्णवको निशुल्क शिविर

काठमाडौं । प्रत्येक १२ बर्षमा आयोजना हुने संसारकै सबैभन्दा ठूलो कुम्भ मेलामा नेपालका श्रीबैष्णवहरुको संस्था श्रीवैष्णव परिषद्, नेपालले (नेपाली वाडा) निःशुल्क सेवा शिविर सञ्चालन गरेको छ । उत्तर प्रदेशको इलाहबादमा हुने यो मेलामा यस...

दरबन्दी छ, डाक्टर छैन

पाल्पा । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ। पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर...

जाडोमा शरिरको जगेर्ना यसरी गरौं

  काठमाडौं । जाडो महिना शुरु भइसकेको छ । काठमाडौ लगायत देशभर जाडो बढ्दैछ । बिषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ । जाडो महिनामा कयौ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट...